प्रसौनी विर्तामा जुका र भिटामिन ए को औषधि खुवाईयो

0
148
Ad_Article_Top
Share :

वीरगंज, असार २२
वीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनी बिर्तामा आज जुका र भिटामिन ए को औषधि खुवाइएको छ । कार्यक्रमको नेकपा युवा नेता एवं वडा सदस्य लालबाबु यादवले उद्घाटन गर्नुभएको थियो ।यादवले भिटामिन एको औषधि खुवाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार छ महिना देखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै छ । औषधि खुवाउन बाँकी रहेका बालबालिकाहरुको भोलि खुवाईन वडा सदस्य यावदले जानकारी दिनुभयो । सो अवसरमा स्वास्थ्य कार्यालयका स्वाथ्यकर्मी, महिला स्वंयसेविकाहरुको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here