बीरगन्जमा पुर्व राजा ज्ञानेन्द्र शाहको ७४ औ जन्म उत्सव मनाइयो

0
188
Ad_Article_Top
Share :

वीरगञ्ज २२ असार : नेपाल राष्ट्रबाढ सघ केन्द्रीय समितिको आयोजनामा आज बीरगन्जमा पुर्व राजा ज्ञानेन्द्र शाहको ७४ औ जन्म उत्सव मनाएको छ।सघका केन्द्रीय अध्यक्ष जनकलाल साहको नेतृत्वमा घन्टाघर ल्याली शुर गरि नगरको बिभिन्न भाग परिक्रम गदै पुर्न घन्टाघरमा आई कोणसभामा परिणत भएको थियो ।

राजा आउ देश बचाउ,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नाराहरु लगाएका थिए । कोणसभामा उमाशकर कलवार,जितन सहनी,पुष्पा राणा शिवशंकर साह लगायतले मनतब्य दिनु भएको थियो । कार्यक्रमको सहजिकरण अरुण विक्रम शाहले गर्नेु भएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here