नारायणी रंगशाला मर्मतको लागि ५ करोड रमक बिनयोजन

0
226
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,असार २७
संबिधान सभा सदस्य एवं नेकपा नेता बिचारी यादवको बिशेष पहलमा नारायणी रंगशालाको स्तरोन्नतिको लागि ५ रकम बिनयोजन भएको छ । नेता यादवले रंगशाला मर्मतको लागि पटक पटक युवा तथा खेलकुद विकास मन्त्री जगत बहादुर बिशवकर्मा संग पहल गर्दै आउनु भएको थियो । शुक्रबार यादव मन्त्रालयमा पुगी ५ करोड रकम बिनयोजन गराएका थिए । सो रकमले बहुउदेसीय कर्वडहल निर्माण र जिर्ण रहेका प्याराफिट मर्मतको काम हुने यादवले जानकारी दिनुभयो । सो अवसरमा ओबिसीका एम पि साह कानु ,मान्देव हजरा लगायतको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here