वीरगञ्जमा हिन्दु महासंघको प्रदर्शन

0
87
Ad_Article_Top
Share :

वीरगञ्ज २७ असार : नेपाल विश्व हिन्दु महासघ जिल्ला कार्य समितिले आज बीरगन्जमा विरोध कार्यक्रम गरेको छ।जय श्रीराम हिन्दु राष्ट्र कायम गर,विश्व हिन्दु एक हौउ,हिन्दु धर्म जिन्दबाद जस्ता नाराहरु लगाएका थिए।समझना होटलबाट ल्याली शुरु भई घन्टाघरमा आएर कोणसभामा परिणत भएको थियोे ।कोणसभामा बक्ताहरुले नेपाल हिन्दु धर्म कायम गर्ने सबै एक जुट भएर लाग्नु पर्ने बताएका छन् ।राजनीतिक दलहरूले हिन्दु राष्ट्र समाप्त गरेकोले अब नेपालमा हिन्दु राष्ट्र कायम गर्ने सम्पूर्ण हिन्दुबादी एक भएर जानुपर्ने बताए कोणसभामा प्रदेश २ का अध्यक्ष बिशाल झाँ,केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निसाद,केन्द्रीय सचिव विकास तिवारी ,नगर अध्यक्ष अनुराक झाँ लगायतले मनतब्य दिनु भएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here