बहुअरि टोलमा नेपाली काङ्ग्रेसको भेला सम्पन्न

0
45
Ad_Article_Top
Share :

वीरगञ्ज २७ असार : नेपाली काङ्ग्रेस बिरगंज महानगर वार्ड न १४ बहुअरि टोल स्तरिय कार्यकर्ता भेला नेपाली काङ्ग्रेस वीरुगञ्ज महानगरपालिका वार्ड न१४ को सभापति सन्जय साहको अध्यक्ष्तामा सम्पन्न भएको छ। कार्यकर्ता भेलाका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी ले नेपाली काङ्ग्रेस विधि र बिधान सङ्ग चल्ने पार्टी हो।यस्ले स्थापना कालदेखि प्रजातन्त्र र लोकतन्त्रको लागि कहि कसै सङ्ग सम्झौता नगरेकोले काङ्ग्रेस पार्टी गठन हुनुभन्दा अघि र पछि गठन भएका पार्टीहरू बिघटन भए तर काङ्ग्रेस स्थापन काल देखि रहिआएको बताए कार्यकर्ता भेलामा नेपाली काङ्ग्रेस जि सचिव श्याम पटेल ,नेता रामनारायण कुर्मी ,क्षेत्रीय सभापति बिजय कुमार सर्राफ,सह सभापति अरबिन्द कुमार गुप्ता ,नगर सभापति भोला प्रसाद कलवार,जि सदस्य रामबाबु कुर्मि,ने बि सँघका पुर्ब केन्द्रीय सदस्य सुधिर पटेल,ने बि सङ्गका पुर्ब सन्योजक दिलिपराज कार्कि,ने बि सङ्ग पर्सा का। बा ।अध्यक्ष बिकेश पटेल,नेपाली काङ्ग्रेस नगर उपाध्यक्ष बिशेशवर पटेल, जहुर आलम, शम्साह अन्सारी ,रामनारायण पटेल,आबिद अन्सारी ,मेराज आलम लगायतको उपस्थिति रह्यो ।
सो कार्यकर्ता भेलाले सभापति साबिर अहमद अन्सारी ,उप सभापति रहमतुल्लाह अन्सारी ,सचिव अफलाक अन्सारी ,सह सचिव सोयब अन्सारी ,कोषाध्यक्क्षमा रहमत अन्सारी सहित १७ सदस्यीय वडा टोल समिति गठन गरियो

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here