डाँफे बचत तथा ऋण सहकारी संस्थाद्धारा कर्मचारीको कोरोना विमा

0
106
Ad_Article_Top
Share :


साउन ९
वीरगंज १६ राधेमाई स्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाले आफना कर्मचारीहरुको सामुहिक कोरोना विमा गरि दिएका छन् । कार्यालयमा हिजो आयोजित कार्यक्रममा सिद्धार्थ लाइफ इन्स्योरेन्ज वीरगंज मार्फत सहकारीका सवै कर्मचारीहरुको विमा गरिएको डाँफे बचत तथा ऋण सहकारीका अधिकारी कामेश्वरनाथ तिवारीले जानकारी गराउनु भएको छ । सो अवसरमा तिवारीले विश्वव्यापी रुपमा बढदो कोरोना महामारीबाट विरामी भएमा कोरोना विमाले आर्थिक क्षति न्युनिकरण गर्न सहयोग पुग्ने भएकोले विमा गरिएको बताउनु भयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here