नेपालि काग्रेसका नेता चन्द्रकिशोर चौरसियाको निघन

0
136
Ad_Article_Top
Share :

वीरगञ्ज १७ साउन : पर्साको वीन्दवासिनी गाउँपालिका वाड नम्बर २ निवासि पूर्व गाबिस अध्यक्ष चन्द्रकिशोर चौरसियाको निधन भएको छ । लामो समयदेखि मुटो रोगी रहेको चौरसियाको वीरगञ्ज बिर्ता स्थित आफनै निवासमा निधन भएको छ । बहुअर्वा भाठा गाबिसको २ कार्यकाल अध्यक्ष समेत रहेका चौरसिया लामो समय देखि नेपालि काग्रेस पार्टीमा आबद्ध भइ काम गदै आएका थिए ।

हाल विन्दवासिनी गाउँपालिकाका नेपालि काग्रेसको सयोजकसमेत रहेका चौरसियाको ६२ बर्षको उमेरमो निधन भएको नेपालि काग्रेसका जिल्ला सचिव श्याम पटेलले जनाकारी दिनु भयो । चौरसियाको एक छोरा र दुइ छोरी रहेका छन । आज चौरसियाको आफनो गाउँ बहुअर्वा भाठामा दिवसो १२ बजे दाहसंस्कार हुने नेपाल तरुण दलका जिल्ला सचिव बिवेक चौरसियाले बताए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here