घरमै नमाज पढेर बकर इद मनाउँदै

0
31
Ad_Article_Top
Share :

वीरगञ्ज १७ साउन : मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here