विरगंञ्ज कारागारमा आज ११८ जनाको स्वाब नमुना संकलन

0
93
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज १८ साउन : विरगंञ्ज कारागारमा आज ११८ जनाको स्वाब नमुना सङकलन गरिएको छ । कोरोना भाइरसको उच्च जोखिमबाट जोगाउन कन्ट्रायक ट्रेसिङको आधारमा ५५ जना पुरुष, ९ जना महिला कैदीबन्दीहरु, एकजना बालक, ३१ जना नेपाली सेना, ७ जना जनपद प्रहरी र १५ जना कारागार कर्मचारीगरि ११८ जनाको स्वाब सङकलन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सुचना अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभएको छ । उहाँले हालसम्म सङकमित ८ जना कैदीबन्दीहरु ५ जना कर्मचारीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here