कलैया अस्पतालमा आजदेखि प्रसुती सेवा सुरु

0
124
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २८ साउन : बारा जिल्लाको कलैया स्थित कलैया अस्पतालमा आजदेखि प्रसुती सेवा सुचारु भएको छ । कलैया अस्पतालमा रहेका ८६ कर्मचारीहरुको साउन २० गते स्वाब संकलन गरि हेडौडाको प्रयोगशालामा पठाइएको र साउन २१ गते रिपोर्ट आउँदा १४ जानाको रिपोर्ट पोजेटिभ आएकोले अस्पतालका सबै सेवा बन्द गरिएको थियो । मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र मण्डलले आजदेखी प्रसुति सेवा सुरु गरिएको बताए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here