पर्सागढीबाट ४ थान सालको काठ र साइकल बरामद

0
102
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज ५ भदौ : पर्सागढी नगरपालिका वडा न १ मनवा भटनि गाउँ निजिक बाट ४ थान सालको काठ र साइकल बन शुरक्षा गस्ती टोलिले गयराति बरामद गरेको छ । सब डिबिजन बन कार्यालय बडनिहारका जम्दार मनोज शिह को कमान्डमा खटेको बन गस्ती टोलिले ४ थान सालको काठ करिब २० क्युफिट र ४ थान साइकल बरामद गरेको हो ।

बन गस्ती टोलि लाई देखेपछि काठ तस्करहरु फरार भएकोले काठ र साइकल सब डिबिजन बन कार्यालय बडनिहारमा राखियको जमदार अमर सिह ले बताएका छन ।

तेसै गरि पटेर्वासुगौली गाउपालिका वडा न २ गादी मन्दिर राष्ट्रिय बन बाट सब डिबिजन बन कार्यालय रङ्गपुरका सुबेदार प्रदिप तिमल्सिनाको कमान्डमा खटेको बन गस्ती टोलिले, गय राती २ थान सालको गोलिया र २ थान साइकल बरामद गरेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here