ठोरीमा संचालित अबैध रक्सी भठीहरु नष्ट

0
48
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,असोज ११
पर्साको ठोरी गाउँपालिकामा आज प्रहरीले अबैध रुपमा संचालित रक्सी भठिहरु नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोककुमार साहको नेतृत्वमा गएको प्रहरी टोलिले ठोरी गाउँपालिका वार्ड नम्बर ५ सुवर्णपुर प्रहरी चौकी वरिपरि रहेका सातवटा रक्सी भठीहरु नष्ट गर्नुको साथै कच्चापदार्थ १२७५ लिटर र तैयारी रक्सी ५० लिटर बरामद गरि स्थानीयको रोहवरमा नस्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here