चिनको बिरुद्धमा नव जनकल्याण युवा संजालको प्रर्दशन

0
58
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,असोज ११
वीरगञ्जको घण्टाघरमा नव जनकल्याण युवा सञ्जाल पर्साले विरोध प्रदर्शन गरेको छ । चिनले हुम्ला जिल्लाको नाम्खा गाउपालिका वडा न. ६ लिमीमा भुमि अतिक्रमण गरेको विषयमा विरोधस्वरुप पर्सेली युवाहरुले विरोध पर्दशन गरेका हुन् । सञ्जालका अध्यक्ष सगिर अलीको अध्यक्षतामा भएको विरोध कार्यक्रममा अली हसन, बिक्की राज पटेल, नुर आलम लगायतले राष्ट्रिय एकता देखाउने बेला आएको भन्दै सबै नेपालीले ऐक्यबद्धता जनाउनुपर्नमो जोड दिएका थिए । विरोध कार्यक्रममा कन्हैया साह, सञ्जय सर्राफ, सन्दिप पटेल, समीर हवारी, मुन्ना अन्सारी, भिम पण्डित, कृष्णा पटेल, अंकुश पटेललगायतका युवाहरुको उपस्थिती रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here