आइतरबारबाट बारामा सम्पूर्ण बैंकहरु नियमित रुपमा खुला

0
81
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २५ भदौ : आइतरबारबाट बारामा सम्पूर्ण बैंकहरु नियमित रुपमा खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले आज एक सुचना जारी गर्दै जनाएको हो ।

यस अघि जिल्ला प्रशासन कार्यालय बाराले भाद्र १५ गते जारी गरेको सूचनामा निषेधाज्ञा खुकुलो गरेको थियो ।

कलैया स्थित सबै बैंकहरु नियमित रुपमा सञ्चालन हुनु पर्नेमा बैंकर समूहबाट आलोपालो प्रणाली गरि सेवा प्रवाह हुँदा झनै भिड बढ्न गएकोले वैङिक सेवा नियमित गरिएको हो । आइतवार विहान १० वजे देखि दिउसो २ बजे सम्म नियमित रुपमा सञ्चालनको ब्यवस्था मिलाउन निर्णय गरेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here