शहिद सत्रुधन पटेलको शालिकमा सरसफाई

0
154
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,भाद्र २७
पर्साको पकहामैनपुर गाँउपालिकाका वडा नम्बर २ र ३ को सिमामा रहेको सहिद सत्रुधन पटेलको शलिकमा आज बिहान सरसफाई गरिएको छ । स्थानिय समाजसेवी चन्द्रिका पटेलको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा शहिद पटेलको शालिक सफाई संगै पकहा चौकमा पनि वृहत सरसफाई गरिएको थियो। गाँउपालिका उपाध्यक्ष एवं शहिद पटेलकि आमा कुश्मी देवीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सशस्त्र प्रहरी वेश क्याम्प पकहामैनपुरका प्रहरी निरिक्षक अमृत शाही,स्थानिय नेता रामबाबु चौरसिया, प्रभु प्रसाद कुर्मी, बिक्रम राउत, प्रमोद पटेल,पकहा स्वास्थ्य चौकीका ईन्चार्ज बिजय कुमार, शिक्षक महासंघका चन्देश चौहान लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here