५ असोजदेखि लामो दूरीको यातायात र आन्तरिक उडान सञ्चालन हुने

0
82
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ३० भदौ : सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहितअसोज ५ गते बाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको हो ।

सरकारको यसअघिको निर्णयबाट असोज १ गतेसम्म लामो दूरीको सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here