राष्ट्रिय बन बाट ३ थान सालको गोलिया बरामद

0
44
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ३० भदौ : सब डिबिजन बन कार्यालय बडनिहारको बनगस्ती टोलिले पर्सागढी नगरपालिका १ गुलेरिया क्षेत्रमा पर्ने राष्ट्रिय बन बाट ३ थान सालको गोलिया बरामद गरेको छ । सब डिबिजन बन कार्यालय बडनिहारका जम्दार अर्जुन चौधरीको कमान्डमा खटेको बनगस्ती टोलिले ३ थान सालको गोलिया करिब २० क्युफिट र ३ थान साइकल बरामद गरेको छ ।

साथै गस्तीलाई देखि साइकल र काठ छाडि फरार भएको जम्दार चौधरीले बताए । काठ र साइकल आवस्यक कार्वाहीको लागी सब डिबिजन बन कार्यालय बडनिहारमा राखिएको बन गस्ती टोलिले बताएका छन ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here