कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

0
51
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ३१ भदौ : नेपाल विद्युत प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको माग गर्दै प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा हानेको थियो । घिसिङको कार्यकाल सकिएपछि मंगलबार प्राधिकरणबाट बिदाइ भइसकेका छन् । सरकारले घिसिङलाई पुनः नियुक्ति नदिएको भन्दै विभिन्न माध्यमबाट लगातार विरोध प्रदर्शन भइरहेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here