आज देशभरका अदालत नखुल्ने

0
42
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ असोज : आज देशभरका अदालत नखुल्ने भएका छन् । सर्वोच्च अदालतले पूर्व(प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।

१९७६ सालमा सप्तरीमा जन्मेका सिंहले २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सेवा सुरु गर्नुभएको थियो । २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो । उहाँले २०१६ असार १५ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गर्नुभएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here