लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौरहाका होटल आजदेखि सञ्चालन

0
51
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ असोज : लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौरहाका होटल आजदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले आज असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै सौरहाका व्यवसायीले तयारी थालेका हुन् ।

गएको चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि त्यही महिनाको २८ गतेदेखि फेरि बन्द भएका थिए । क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै हिजोदेखि तयारी थालिएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here