भारतको सहयोगमा कैलालीको विद्यालय भवन निर्माण

0
44
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २२ असोज : भारत सरकारको आर्थिक सहयोगमा कैलालीको टीकापुरमा एक विद्यालय भवन निर्माण सम्पन्न भएको छ । भारतको ३ करोड बढी आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको श्री सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ । काठमाडौं स्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरुद्वारा संयुक्त रुपमा भवनको उद्घाटन सम्पन्न भएको हो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here