लायन्स क्लब द्धारा भिटियम किट महानगरलाई हस्तान्तरण

0
42
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २५ असोज : लायन्स क्लब पर्साले वीरगन्ज महानगरपालिकालाई भिटियम किट प्रदान गरेको छ । महानगरपालिका परिसरमा एक कार्यक्रम बीच लायन्स क्लबको मेम्बरले १ हजार ७ सय किट महानगरका मेयर कुमार विजय सरावगी एवं नारायणी अस्पतालका मेसु सजय ठाकुरलाई हस्तान्तरण गरिएको छ । यसअधि क्लबले महनागरपालिकालाई ४ हजार ५ सय किट प्रदान गरेको थियो ।

हस्तान्तरण कार्यक्रममा मेयर विजय सरावगीले कोभिड १९ संघको लडाईमा ऐतिहासिक भुमिका निर्वाह गरेको र हाल बिरगन्जमा कोभिड (१९ को चेकिङ्ग तिब्र रुपमा गरेर छिटै ग्रीन जोन बनाउने अभियानमा यस्ले सहयोग र सघाउ पुर्याउने बिश्वास व्यक्त गरेका थिए । एरिया को चिफ विनय बंसल, पुर्व इन्टरनेशनल डाइरेक्टर संजय खेतान, पास्ट मल्टिपल काउन्सिल चेयर पर्सन रमेश अग्रवाल, स्ट्रेटेजिक चिफ देवकी नन्दन अग्रवालक लगायतको उपस्थितमा भिटियम किट प्रदान गरेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here