वीरगन्जको विभिन्न खाद्यान्न तथा किराना पसलहरूको अनुगमन

0
133
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २५ असोज : वीरगन्ज २५ असोज : वीरगन्जमा सहज रुपमा बजार खुलेपछि कालोबजारी सुरु भएको छ । मूल्यसूची नराखेका तथा बिल उपलब्ध नगराउने किराना पसल सञ्चालकलाई जिल्ला अनुगमन समिति पर्साले कारबाही गरेको छ । मूल्यसूची नराखेका तथा बिल उपलब्ध नगराउने किराना पसल सञ्चालकलाई जिल्ला अनुगमन समिति पर्साले कारबाही गरेको हो । आइतबार खाध प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय,नेपाल पत्रकार महासंग पर्सा , उपभोक्ता हित संरक्षण मंच, जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले वीरगन्जको विभिन्न खाद्यान्न तथा किराना पसलहरूको अनुगमन गरेको थियो । उपभोक्ताको गुनासोका आधारमा ६ पसलमा अनुगमन गर्दा केहि पसलसँग मूल्यसूची नराखेका तथा बिल उपलब्ध गराउने पसलहरुलाइ ७ दिन भित्र उपलब्ध गराउने संयुक्त टोलीले निदेशन दिएको छ । अनुगमन समिति पर्साले कारबाही गरेको हो।

आइतबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले वीरगन्जको विभिन्न खाद्यान्न तथा किराना पसलहरूको अनुगमन गरेको थियो। उपभोक्ताको गुनासोका आधारमा ६ पसलमा अनुगमन गर्दा केहि पसलसँग मूल्यसूची नराखेका तथा बिल उपलब्ध गराउने पसलहरुलाइ ७ दिन भित्र उपलब्ध गराउने संयुक्त टोलीले निदेशन दिएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here