ओविसी पर्साको खुल्ला रक्तदान कार्यक्रम समपन्न

0
81
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ कार्तिक : अखिल नेपाल पिछडावर्ग ओविसी महासघ पर्साको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम समपन्न भएको छ। रक्तदान कार्यक्रममा ५ महिला सहित ६३ जनाले रक्तदान गरेका छन ।

ओविसी महासघ पर्साका अध्यक्ष अकिलेश साहको अध्यक्षता तथा ओविसी महासघका महासचिव तेज प्रकाश निषादको प्रमुख आतिथ्यमा सो रक्तदान कार्यक्रम समपन्न भएको हो। रक्तदान कार्यक्रममा ओविसी का जिल्ला उपाध्यक्ष विकास पटेल ,र्धमेन्द« पटेल, विनोद यादव लगायतको उपस्थित रहेको थियो ।

रक्तदान गर्नेहरु निलम कर्ण ,सिखा कर्ण ,पुनम कुशवाहा, मुस्कान वर्णवाल, अकिलेश साह, मानबिक चौधरी रुपेश सिह, बिशाल पान्डे लगायत रहेको रक्त सँन्चार केन्द्रका सौरव राज पान्डेले जानकारी दिनुभएको छ। त्यसैगरी ल्यान्स क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रममा १ महिला सहित १९ जनाले रक्तदान गरेका छन ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here