नेपाली सेना बीरगंज ब्यारेकले शव ब्यबस्थापना योजना सार्वजानीक

0
56
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ कार्तिक : नेपाली सेना बीरगंज ब्यारेकले आज पत्रकार सम्मेलनको आयोजना गरि कोभिड कारण निधन भएकाहरुलको शव ब्यबस्थापनामा अपनाएको योजना सार्वजानीक गरेको छ ।

बीरगंज ब्यारेकमा आयोजित पत्रकार सम्मेलनमा ब्यारेकका प्रमुख कर्णेल मदन जंग राणाले कोभिड नियन्त्रणका लागि अपनाइएका उपायको बारेमा समेत जानकारी गराउनुभएको थियो । उक्त अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ्ग, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here