नेकपाको पोखरीया नगरकमिटीको बैठक सम्पन्न

0
37
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ कार्तिक : नेकपाको पोखरीया नगरकमिटीको बैठक आज सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष प्रधुमन चौहानको अध्यक्षतामा बसेको बैठकले दशैं पछि हरेक वडामा एकता भेला गर्ने निर्णय गरेको छ । बैठकमा जिल्ला कमिटी सदस्य संजिव मिश्रा,भगवान कुर्मी,संतोष गिरी,राधा साह,नगरकमिटी सदस्य,वडा कमिटी ईन्र्चाज लगायतके सहभागिता रहेको थियो । बैठकको संचालन नगर कमिटी सचिव पन्नालाल प्रसाद कुर्मीले गर्नुभएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here