पब्लिक एफ.एमको आयोजनामा वीरगञ्जको रेल्बे माबिमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
172
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २७ मंसिर : पब्लिक एफ.एमको आयोजनामा वीरगञ्जको रेल्बे माबिमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एफ.एमका निर्देशक राजु प्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. ०९ का वडा अध्यक्ष मनोज कलवार, रेल्बे माबिका प्र.अ दिनेश चौरसिया, जसपा नेपालकी केन्द्रीय सदस्य तथा अभियान्ता मोनिका सिंह, दाईजो एवम् कुरिति बिरुध जागरन मंचका अध्यक्ष बृजेश्वर चौधरी लगायतले दाईजो समाजबाट समाप्त गर्ने प्रक्रिया एवम् अवस्थाको बोरमा चर्चा गरेका थिए ।

कार्यक्रममा संजय गुप्ता, लालबाबु सिंह, संजय दास थारु, अभिषेक चौहान लगायतकाको पनि सहभागिता रहेको थियो । कार्यक्रमको संचालन स्टेशन प्रमुख राजेनद्र सिंहले गरेका थिए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here