पूर्व कप्तान पारस खड्का यूएईको आबुधाबीमा हुने टी–१० लिगमा फेरि अनुबन्ध

0
145
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ४ पुष : नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का यूएईको आबुधाबीमा हुने टी–१० लिगमा फेरि अनुबन्ध भएका छन् । इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले उनलाई नियुक्त गरेको हो ।

अघिल्लो वर्ष टिम आबुधाबीबाट टी–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरिएको हो । यो सिजनमा खड्काले युवा खेलाडीको मेन्टरको काम गर्ने छन् । योसँगै खड्का टिम अबुधाबीको कोचिङ टिममा रहने भएका छन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here