मोडल दिप्सन भट्टराई र एलिना चौहानको स्वरमा ज्वाइँ बडो गजब छ ! गीत सार्बजनिक

0
298
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १६ पुष : दिप्सन भट्टराई र एलिना चौहान को स्वरमा रहेको गीत ज्वाइँ बडो गजब छ, सार्बजनिक भएको छ । दिप्सन भट्टराई को शब्द, आबिस्कार भट्टराई को सङ्गीत संयोजन तथा मिश्रण रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई दिप्सन भट्टराई अफिसल यूटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

मिस्टर नेपाल २०१६ को फस्ट रनरप समेत भैसकेका दिप्सन भट्टराई को साथमा , भुमिका केसि, सुदिप आचार्य को मुख्य अभिनय रहेको गीतको भिडियो लाई प्रमोद भणडारि ले निर्देशन र कोरियोग्राफी गरेका छ्न ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here