जीराभवानी गाउपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण शुरू

0
52
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २० पुष : जीराभवानी गाउपालिकामा सामाजिक सुरक्षा भत्ता हिजोदेखि वितरण शुरू भएको छ । पहिलो चौमासिक सामाजिक सुरक्ष्ाँ भत्ता यसपटक ढिलो गरी वितरण भएको हो । कात्तिक मसान्तमै गत वर्षमा यो भत्ता वितरण हुदै आएपनि यसपटक पुसको आधाआधीमा वितरण भएको बताए । गापा अध्यक्ष्ँ रामप्रीत महतोले सामाजिक सुरक्ष्ाँ भत्ता नगद वितरण गरिएको बताए ।

बैंकिङ सेवाबाट सो भत्ता वितरणका लागि व्यवस्थापन गरिए पनि सबैको तथ्याड्ढ अद्यावधिक हुन नसकेको र सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा सो प्राप्त गर्नेहरूलाई समस्या भएको कुरालाई महसूस गरेर आजबाट वितरण शुरू गरिएको उनले बताए ।

जीराभवानीमा आजबाट भत्ता वितरण भएपछि पर्सा जिल्लामा सामाजिक सुरक्ष्ाँ भत्ता वितरण गर्ने ९ पालिका भएको छ भने अझै पनि ५ वटा पालिकामा यो भत्ता वितरण भएको छैन ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here