ऐन्टि रेबिज भ्याक्सिन र वन्ध्याकरण गरिने

0
39
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज, २४ पौष : तराई नेपाल सस्था कलैया बाराको आयोजना र पर्सागढी नगरपालिका कार्यालयको सहकार्यमा पर्सागढी नगरपालिका भित्र रहेका भुसिया कुकुर हरुको लागि ऐन्टि रेबिज भ्याक्सिन तथा भाले कुकुरको लागि बनध्याकरण आज बाट सुरु गरेको छ ।

पर्सागढि नगरपालिका भित्र रहेको नौ वटै वडामा रहेका भुसियाा कुकुरलाई ऐन्टि रेबिज भ्याक्सिन र बनध्याकरण गरिने र आज मात्र पर्सागढि नगरपालिका वडा नं. १ र ३ बाट करिब १०० भन्दा बढी कुकुरमा ऐन्टि रेबिज भ्याक्सिन लगाइयको र दोस्रो चरणमा बन्ध्याकरण गरिने तराई नेपाल संस्थाकी प्रमुख ममता साहले बताईन ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here