पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलमा दुई रुपैया बृद्धि

0
96
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ६ माघ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । गएराति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले तीनै थरी इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासमा भने भाउ बढाइएको छैन ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here