वीरगंज,माघ ६
स्व . बिन्दु देबि पान्डे स्मृति प्रतिष्ठानद्वारा आयोजित स्व. बिजय प्रकाश बिन स्मृति पहिलो पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासघ पर्साका सस्थापक सदस्य एवंम वरिष्ठ पत्रकार शन्कर खतिवडालाई प्रदान गरिएको छ । उहालाई नगद ११ हजार १ सय ११ रुपैया नगदको साथै सम्मानपत्रले सम्मानित गरिएको हा े। मंगलवार होटेल कुमु प्यालेसमा स्व. बिन्दु देबि पान्डे स्मृति प्रतिष्ठानद्वारा आयोजित स्व. बिजय प्रकाशक बिनले बिरगंजमा पहिलो भोजपुरी पत्रीका प्रकाशन गर्दै आउनु भएको वरिष्ठ पत्रकारको सम्झनामा स्व. बिजय प्रकाश बिन स्मृति पहिलो पत्रकारिता पुरस्कार तथा सम्मान समारोहका अध्यक्ष तुलसि भन्डारीको अध्यक्षतामा र बिरगंज महानगरका नगर प्रमुख बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका बिशिस्ट अतिथि नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , खोज पत्रकारिता केन्द्रका अध्यक्ष एवंम प्रेस काउन्सिलका पुर्व सदस्य वरिष्ठ पत्रकार चन्द्रकिशोर झा , पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , बरिस्ठ पत्रकार सुदर्शन राज पान्डे , सरोज खड्काले पुरस्कृतलाई बधाइ तथा शुभकामना दिनुभएको थियो । कार्यक्रममा स्वर्गीय बिजय प्रकाश बिनको धर्मपत्नीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको संचालन माधुरी महतोले गर्नुभएको थियो ।